काठमाडौं महानगरकी उपमेयर खड्गी अस्वस्थ, नर्भिकमा भर्ना

काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई मुटुमा समस्या भएको छ। बिहीबार बेलुका मुटुमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

बिहीबार बटेजका विषयमा छलफल भइरहेका बेला उनले असहज महशुस गरेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको खडुगीको परिवारले जनाएको छ । खड्गीको स्वास्थ्यमा सुधार आईरहेको छ र उनलाई आज अस्पतालमै राखिनेछ ।


ताजा खबर

Loading...
Loading...
Loading...