श्रीमानसंग मिलेर पूर्व प्रेमिको हत्या

काठमाडौं, २५ असार । कैलालीको चुरे गाउँपालिकामा श्रीमान र श्रीमती मिलेर श्रीमतीका पूर्व प्रेमिको हत्या गरेका छन्।

मृतकको नाम कमल कुँवर रहेको र उनी कामको सिलसिलामा गुल्मीबाट कैलाली पुगेर मजदुरी गर्दै आएका थिए ।
प्रहरीले उनको शव हत्या गरेर खोलाको किनारमा गाडेको अवस्थामा फेला पारेको छ ।

असार २२ गते हत्या गरिएका कुँवरको शव अहिले सेती अञ्चल अस्पतालमा राखिएको र हत्या आरोपामा लाल बहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


ताजा खबर

Loading...
Loading...
Loading...