विश्वकप क्रिकेटमा अष्ट्रेलियामाथि इंग्ल्यान्ड हावी

विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्यान्ड अष्ट्रेलियामाथि हावी भइरहेको छ । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाई दुई सय २४ रनमा सिमित भएपछि इंग्ल्यान्डले सानदार ब्याटिङ गरिरहेको छ ।

१५ ओभर खेल्दा उसले विना विकेटको क्षतिमा ९५ रन बनाएको छ । क्रिकेट पण्डितहरुले इंग्ल्यान्ड जितको नजिक रहेको प्रक्षेपण गरिरहेका छन् ।

क्रिकेटमा चकित पार्ने गरी खेलेमात्र अष्ट्रेलिया विजयी बन्न सक्छ । इंग्ल्यान्डका ब्याट्स्म्यानहरु ढुक्कले खेलिरहेका छन् ।
सेमिफाइनल जित्ने टोलीले न्युजिल्यान्डसँग फाइनल खेल्नेछ । Photo: Inside Sport


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्