दारीमा झुण्डीने ६३ किलो तोल भएकी महिला (भिडियोसहित)

काठमाडौं, २६ असार । दारी पाल्नु अचम्म नभएपनि दारिले बनाएको कृतिमानले भने यति बेला सबैलाई अचम्ममा पारेको छ ।

लिथुआनियाका एक मानिसले आफ्नो दाह्रीले ६३ किलोकी युवतीलाई जुरुक्कै उचालेर संसारलाई नै जिब्रो टोक्न बाध्य बनाई दिएका छन । समाजिक संजामा भारइल भिडियो केहि समय पहिलेको बताइए पनि अहिले सम्म उक्त भिडियो हेर्ने लाखौ पुगीरहेको छ ।

भिडियो गिनीज बुक वल्र्ड रेकर्डले तयार पारेको हो । जस्मा एक जना बृद्वले आफ्नो दारीको ताकतको भरमा ६३ किलोकी एक युवतीलाई जुरुक्कै उचालेर देखाई दिएका छन ।

त्यतिमात्र होइन  दारीले सबै भन्दा बढी तौल उचाल्ने पुरुषको कृतिमान पनि बनाउन सफल भएका छन ।यति बलियो दारी भएका पुरुषको दारीमा झुण्डीएर पिङ्ग खेल्न पाउने युवती मोनिका प्लेस्काइट हुन् ।

दारिवाला पुरुष विश्वको शक्तिशाली दारी पुरुषको रुपमा चिनिएका छन । टर्कीको स्तानबुलमा उनले यस्तो कृतिमान बनाउन सफल भएका हुन । एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...