अष्ट्रेलियाको हारपछि केटीहरु बीच कुटाकुट (भिडियोसहित)

काठमाडौं, २६ असार । अष्ट्रेलियामाथि सानदार जीत हासिल गर्दै आयोजक इंग्ल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । आज भएको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियामाथि हावी भयो । उसले आठ विकेटको सानदार जीत निकाल्यो ।

 

Aus के हारने के बाद कुछ इस तरह हुआ मैदान मै 😆😆😆

Posted by Sourabh Kataria on Thursday, July 11, 2019

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाई दुई सय २४ रनमा सिमित भएपछि इंग्ल्यान्डले सानदार ब्याटिङ गरेर ३२।१ ओभरमा आठ विकेटको जित निकालेको हो ।

इंग्ल्यान्डको जीतमा बलरहरु महत्वपूर्ण रहे । अष्ट्रेलियाका ब्याट्स्म्यानहरुलाई एकपछि अर्को गर्दै आउट गरेपछि दुई सय २४ रनमा सिमित भएको थियो ।भिडियो सामाजिक सञ्जालबाट


ताजा खबर

Loading...
Loading...
Loading...