यति एयरलाईन्स धावनमार्गमा चिप्लियो, सबै यात्रु सकुशल

काठमाडौं, २७ असार । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । तर, सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्