बाढीले उर्लियो नख्खु खोला

ललितपुर, २७ असार । नख्खु खोला उर्लिएर सतर्कता तह पार गरेको छ । नख्खु खोलास्थ्ति बुङ्मती पुल बाढी केन्द्रमा बाढीले सतर्कता तह पार गरेको छ ।

नेपाल बाढी सूचना केन्द्रले अलर्ट जारी गर्दै नख्खुको समग्र तटीय क्षेत्रमा रातभर सतर्कता अपनाउन भनेको छ ।

Photo: youtube


ताजा खबर

Loading...
Loading...
Loading...