राष्ट्रिय विज्ञान दिवस’ २०७६ द्धारा दुई पत्रकार पुरस्कृत

काठमाडौं, १ असोज । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ सफलतापूर्ण भव्यताका साथ सम्पन्न गरेको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आज राष्ट्रियसभा गृह, … Continue reading राष्ट्रिय विज्ञान दिवस’ २०७६ द्धारा दुई पत्रकार पुरस्कृत