नेपाल मामलामा चीनको चुनौतीपछि इन्डो प्यासिफिक नीतिबारे अमेरिका बोल्यो

काठमाडौं, २५ असोज । चीनले इन्डोप्यासिफिक नीतिलाई खोक्रो गफको संज्ञा दिदै चुनौती दिएपछि अमेरिका बोलेको छ । नेपाल मामलामा इन्डो प्यासिफिक नीतिप्रति सत्तारुढ दलका नेताहरुबारे चर्को आलोचनासँगै चीनले समेत चुनौती दिएपछि अमेरिका बोलेको हो । नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले शुक्रबार ट्वीटमा भिडियो राखेर इन्डो प्यासिफिक नीति यस क्षेत्रमा आर्थिक, सुरक्षा र विधिको शासनमा … Continue reading नेपाल मामलामा चीनको चुनौतीपछि इन्डो प्यासिफिक नीतिबारे अमेरिका बोल्यो