प्रहरीमा फेरि ३० वर्षेको तरंग, सेवावधि थप्न दौडधूप

काठमाडौँ, ३ मंसिर । निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट ६० वर्ष हुने भएपछि सुरक्षा निकायमा पनि अवकाशसम्बन्धी प्रावधान हेरफेरको गृहकार्य सुरु भएको छ । खासगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवाहद हटाउनका लागि फेरि एकपटक दौडधुप सुरु भएको छ । संसदको राज्यव्यवस्था समितिको २८ कात्तिकको बैठकले अवकाशको उमेरहद बढाउने निर्णय गरेको … Continue reading प्रहरीमा फेरि ३० वर्षेको तरंग, सेवावधि थप्न दौडधूप