प्रधानमन्त्रीले केही दिनमै मन्त्रिपरिषद् बैठक डाकेर कामलाई गति दिनुहुन्छ- विष्णु रिमाल

काठमाडौं, १ चैत्र । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल खरो र प्रष्ट बोल्छन् । उनले प्रधानमन्त्रीले बालुवाटारबाटै सरकारको काममा सक्रियता देखाउने बताएका छन् । रिमालसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः हिजो अस्पतालबाट डिस्चार्ज भएर आएपछि प्रधानमन्त्रीले नेताहरुसँगको छोटो कुराकानीमा के के भन्नुभयो ? प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुनुभएपछि औपचारिक रुपमा स्वास्थ्यमन्त्री, मन्त्रीहरु, अन्य नेता, कार्यकर्ता … Continue reading प्रधानमन्त्रीले केही दिनमै मन्त्रिपरिषद् बैठक डाकेर कामलाई गति दिनुहुन्छ- विष्णु रिमाल