‘मन्त्रिमण्डल पूनर्गठन गर्ने भए छिट्टै गर्नुपर्छ, नगर्ने भए नगर्ने भन्नुपर्छ’ : हरिबोल गजुरेल

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले मन्त्रिमण्डल पूनर्गठनको बारेमा गृहकार्य चलिरहेको स्पष्ट पारेका छन् । ठूलो पार्टी भएको कारण सबै कुरा मिलाउन मन्त्रिमण्डल पूनर्गठनको लागि समय लागेको उनको स्पष्टोक्ति छ । उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने हो भने छिट्टै गर्नुपर्ने र नगर्ने हो भने नगर्ने भनेर भन्नुपर्नेमा जोड … Continue reading ‘मन्त्रिमण्डल पूनर्गठन गर्ने भए छिट्टै गर्नुपर्छ, नगर्ने भए नगर्ने भन्नुपर्छ’ : हरिबोल गजुरेल