Logo

उपप्रधानमन्त्री पोखरेलद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यभार सम्हाले



काठमाडौं, २९ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् । आज बिहीबार कार्यभार सम्हाल्दै कुरा गर्दै उनले आफूले आफूले कुराभन्दापनि काम गरेर देखाउने बताएका छन् । उनले आफूले अमूर्त कुरा गर्ने नभई नीतिगत र मूर्त कुरा तथा काम गर्न चाहेको प्रतिक्रिया दिए । त्यस्तै, उनले कर्मचारी ढल्किँदै आउने र जाने मात्र काम भएको सुनाउँदै त्यसमा आफ्नो असन्तुष्टि पोखे । र, त्यसमा सुधार गर्ने पनि उनले वचनबद्धता जनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्