Logo

नेकपा सचिवालय बैठक सम्पन्न, दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल सुरु



काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकको सुरुवातमा महासचिव विष्णु पौडेलको आज परेको जन्मदिनको अवसरमा केक काटेर नेताहरुले शुभकामना दिएका थिए ।

आजको बैठकमा नेताहरुले आ आफ्नो धारणा राखेका थिए । बोल्ने वक्ताहरुले कुनैपनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका जिए ।  बैठक भोलि दिउँसो १ बजे पनि बैठक बसेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्