Logo

गोकुल बाँस्कोटाको प्रतिक्रिया : के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ(आफ्नै तालसुरमा चलिरहन्छ।के को दिपावली के को रुवाबासीरु बाँकी हेर्दै जाने हो।

सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा 

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ 

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया : नेपाली जनता र लोकतन्त्रको जीत भयो 

जन्मदिनमै ओलीलाई धक्का

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश



प्रतिक्रिया दिनुहोस्