Logo

डा. आचार्यको प्रतिक्रिया : स्वेच्छाचारिता पराजित भएको छ



काठमाडौं, ११ फागुन । संविधानविद् डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्ने फैसलाले संविधानको पवित्रता जोगिएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले यस्तो बताएका हुन् ।

 

उनले लेखेका छन्–”फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ । विश्व मञ्चमा सिंगो देश,कानूनी व्यवस्था, न्यायलय र जनताको शीर उँचो भएको छ। यसको सदुपयोग पुनस्थापित संसद र दलहरुले गर्न सकुन । विधिको शासन अझै मजबुत हुदै जाओस् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल

जन्मदिनमै ओलीलाई धक्का

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो

सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा

बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो



प्रतिक्रिया दिनुहोस्