Logo

संसद पूनःस्थापनापछि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा



काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले संसद् पूनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । उनी केहीबेर अघिमात्रै शितलनिवास पुगेको जनाईएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्