Logo

सभापति देउवाद्धारा जोशीको स्वास्थ्यलाभको कामना



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मस्तिष्कघात भइ नर्भिक अस्पताल भर्ना भएका नेता नविन्द्रराज जोशीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले यस्तो कामना गरेका हुन् ।

उनले लेखेका छन्-“नेपाली कांग्रेसका युवा नेता, मेरा मित्र तथा कांग्रेस केन्द्रिय सदस्य @NcNabindrajoshi  (नविन्द्रराज जोशी) विरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा शल्यक्रिया तयारी हुँदै



प्रतिक्रिया दिनुहोस्