Logo

रघुजी पन्तविरुद्ध अदालत जाने कोमल वलीको घोषणा



काठमाडौं, १६ फागुन । राष्ट्रियसभा सदस्य तथा नेकपा ओली समूहकी नेतृ कोमल वली रघुजी पन्तविरुद्ध अदालत जाने भएकी छिन् । पन्तले वलीबारे विवादस्पद अभिव्यक्ति दिएका थिए ।

कोमल वलीले भनिन्–…किनभने यहाँ रघुजी पन्तहरु छैनन्

उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिडाँलु देखाएर पाईल जान पाम भनेपछि सांसद त तिनै भईन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

रघुजी पन्तलाई कोमल वलीको प्रश्नः महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ?



प्रतिक्रिया दिनुहोस्