Logo

प्रधानमन्त्री ओलीले चालेका यी तीन कदम इतिहासमा अविस्मरणीय रहने दाबी



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका तीन कदम इतिहासमा अविस्मरणीय रहने भन्दै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत ती कदम सेयर गरेका छन् । उनकाअनुसार ती तीन कदममा सीके राउतसँग सहमतिपछि पृथकतावादी अभियानको अन्त्य, कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन र विप्लव नेतृत्वको नेकपासँगको सहमति रहेका छन् ।

उनले सामािजक सञ्जालमा लेखेका छन् –

प्रधानमंत्री ओलीद्वारा चालिएका

यी ३ कदम इतिहासमा अविस्मरणीय रहनेछन् स्
( डा। सिके राउतसंगको सहमति पछि पृथकतावादी अभियानको अन्त्यस
( कालापानी(लिपुलेख(लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशनस
( र, विप्लव नेतृत्वको नेकपासंग आज संपन्न ऐतिहासिक संझौता ।

सबैलाई बधाई तथा शुभकामना !



प्रतिक्रिया दिनुहोस्