Logo

नालामा शव तैरिएको अवस्थामा फेला



कैलाली, फागुन २९ । कैलालीको गेटामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । कंचनपुरको भिमदत्त नगरपालिका ५ का मोहन बहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान गेटास्थित धनगढी-अत्तरिया ६ लेनको सडक छेउको नालामा शव तैरिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे थप अनुसन्धान भैइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्