Logo

बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन् : शंकर पोखरेल



काठमाडौं, २५ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) का नेता शंकर पोखरेलले बाग्मती प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनका उम्मेद्धवार डा. खिमलाल देवकोटाको अर्का उम्मेद्धवार रामबहादुर थापा बादलसँग तुलना नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता पोखरेलले यस्तो बताएका हुन् । उनले माधव नेपालसँग पनि फेरि बादलको तुलना नहुने तर्क गरेका छन् । उनले लेखेका छन्–”जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुदैन भनेर हामी भन्छौ, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौ।”



प्रतिक्रिया दिनुहोस्