Logo

गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव पुरीलाई मातृ शोक



काठमाडौं, १६ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको थियो ।

गुराँस लाइफ इन्स्योरेन्स परिवारले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गर्नुहोस भन्ने कामना व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्