Logo

राष्ट्रियसभाको बैठक असोज ७ गते बस्नेगरि स्थगित्



काठमाडौं, ५ असोज । राष्ट्रियसभाको बैठक असोज ७ गते बस्नेगरि स्थगित् भएको छ । आज (मंगलबार) बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो । अब मन्त्रालयगत छलफलका लागि २०७८ असोज ७ का लागि बैठक बोलाइएको छ । file photo

 



प्रतिक्रिया दिनुहोस्