Logo

पूर्व सचिव खनालको टिप्पणी : आगामी चुनावमा कसैलाई पनि माओवादीलाई मत दिने अवस्था उत्पन्न नहोस



काठमाडौं, २ कार्तिक । पूर्व सचिव रामेश्वर खनालले आगामी निर्वाचनमा कसैलाई पनि माओवादी पार्टीलाई मत दिने अवस्था उत्पन्न नहोस भन्ने कामना गरेका छन्। उनले हिजो सामाजिक सञ्जाल ट्विटरमार्फत यो वर्षको दसैंको अन्तिम दिनको शुभकामना भन्दै यसतो कामना गरेका हुन् ।

उनले बन्धनबाट मुक्ति मिलोस र व्यक्तिगत स्वतन्त्रता सर्वमान्य होस भनेका छन् । उनले लेखेका छन–‘बडा दशैँ २०७८ को अन्तिम दिनको शुभकामनाः आगामि चुनावमा कसैलाई पनि माओवादी पार्टीलाई मत दिने अवस्था उत्पन्न नहोस!बन्धनबाट मुक्ति मिलोस। व्यक्तिगत स्वतन्त्रता सर्वमान्य होस्।’



प्रतिक्रिया दिनुहोस्