Logo

एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान



चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा कार्यकर्ताहरूले नाचगान गरिरहेका छन् । साझ परेसँगै एमाले नेतृ तथा गायिका कोमल वलीसँगै कार्यकर्ताहरूले नाचगान गरिरहेका हुन् । यतिबेला बन्दसत्र स्थलको माहोल सांगीतिक बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्