Logo

एमाले बन्दसत्रमा माधव नेपालविरुद्ध नाराबाजी (भिडिओसहित)



काठमाडौं, १२ मंसिर : नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।

माकुनेका मतियार होसियार, माकुने मुर्दावाद भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्