Logo

आजदेखि मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा



काठमाडौं, ११ बैशाख । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी पुनः वितरण शुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १० महिनापछि मीनभवन पानीटुयांकीबाट पानी वितरण सुरु गरेको हो ।

खानेपानी लिमिटेडले पुरानै पाइपबाट पानी वितरण गरेको जनाएको छ । धेरै स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी रहेको छ । अहिले सुरुमा ५ करोड लिटर पानी ल्याइने बिस्तारै बढाउदै जाने बताइको छ ।

Photo: Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot