Logo

भागवण्डा मिलाउन गठबन्धनको बैठक आज पनि बस्दै



काठमाडौं, ११ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन सत्ता साझेदार दलको बैठक आज पनि बस्ने भएको छ ।

पालिकामा भएका विवाद मिलाउन दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बालुवाटारमा आज पनि बस्ने भएको हो ।

गठबनधनबीच महानगरपालिका र उपमहानगरपालिकाको बारेमा भागवण्डा सहमति भईसकेको छ ।  केही स्थानमा गठबन्धनबीच कुरा मिल्न नसेर विवाद उत्पन्न भएका छन् । गठबन्धनकै कारण केहीले पार्टीसमेत परित्याग गरेका छन् । भोलि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot