Logo

भरतपुर महानगर अपडेट : रेनुको अग्रता बढ्दै, विजय सुवेदी पछ्याउँदै



काठमाडौं, ३१ बैशाख । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म८०० मत गणना सम्पन्न भएको छ। मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् ।

उनले ३२६ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले) का उम्मेद्धवार विजयी सुवेदीले २८१ मत ल्याएर रेनुलाई कडा टक्कर दिईरहेका छन् । उता, उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेद्धवार चित्रसेन अधिकारीले ३५८ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङ्गले २१८ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्