Logo

ललितपुर महानगरमा मतगणना जारी, चिरिबाबुले अग्रता फराकिलो बनाउँदै लगे



काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरको मतगणना जारी छ । ललितपुर महानगरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्धवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ६ सय मत गणना हुँदा महर्जनले ३ सय २६ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १ सय ४१ मत ल्याएका छन्। यस्तै राप्रपाका अष्ट महर्जनले ३५ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्