Logo

ललितपुर महानगरको ताजा अपडेट आयो, चिरिबाबु महर्जनसँग धेरै मतले पछि ब्ञ्जनकार



काठमाडौं, २ जेठ । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले फराकिलो अग्रता कायमै राखेका छन् ।

उनले १९१५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७३१ मत पाएका छन् ।

महर्जनले सुरुदेखि नै फराकिलो मतले लिड गरिरहेका छन् । यस्तै, यस्तै उपमेयरमा मञ्जली शाक्यले ८४४ मत प्राप्त गर्दा बाबुराज बज्राचार्यले ४९७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्