Logo

धनुषाकाे जनकनन्दनी गाउँपलिका अध्यक्षमा जसपा विजयी



धनुषा, ३ वैशाख : धनुषाकाे जनकनन्दनी गाउँपलिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् ।

यादवले ३ हजार १ सय ५७ मत र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्