Logo

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी



कपिलवस्तु, ५ जेठ : कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेहको छ ।

उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।

 



प्रतिक्रिया दिनुहोस्