Logo

जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अभ्यास (फोटोफिचर)



काठमाडौं, १ असार । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन आज आधा घण्टा बन्द भएको छ।। जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको अभ्यास गरिनु परेकोले दिउँसो ३ बजेदेखि आधा घण्टा बन्द भएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुसार संकटकालिन योजनाअन्तर्गत पुर्ण संकटकालिन अवस्थाको अभ्यास गरिएको हो उक्त क्रममा आकाशमा कालो धुँवाको मुस्लो समेत देखिने र दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिएको थियो ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्