Logo

एमालेनिकट अनेरास्ववियु त्रिचन्द्र कमिटीद्वारा प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै पुत्लादहन (फोटोफिचर)



काठमाडौं, ३ असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु त्रिचन्द क्याम्पस कमिटीका अध्यक्ष सुनिल कँडेलका नेतृत्वमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले प्रधानमन्त्री देउवा र अर्थमन्त्रीको पुत्लादहनसमेत गरेका थिए । जनताले अहिले सरकार भएको अनुभूति गर्न नपाएको र महँगी ह्वात्तै बढेको भन्दै विरोध गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्