Logo

एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको शपथ (फोटोफिचर)



काठमाडौं, ८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (बुधबार) एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले शपथ ग्रहण गरेका हुन् ।

पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए । एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्