Logo

इञ्जाले मनायो पाँचौं वार्षिकोत्सव, गजेन्द्र बुढोकाथी इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट सम्मानित (फोटोफिचर)



काठमाडौं, १४ साउन । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल–इञ्जाले आज आफ्नो पाँचौं स्थापना दिवस मनाएको छ । सो अवसरमा विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो ।

काठमाडौंको होटल हार्दिकमा आयोजित विशेष कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बरिष्ठ पत्रकार कपिल काफ्लेलाई ईञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट सम्मान गरेका हुन् । यस्तै, अर्का बरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्