Logo

मन्त्रिपरिषद बैठक : मंसिर ४ गते संघ र प्रदेशको एकै चरणमा निर्वाचन गर्ने निर्णय



काठमाडौं, १९ साउन । मन्त्रिपरिषद् बैठकले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गर्ने भएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक चलिरहेको बीचमै पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन मंसिर ४ गते गर्नेगरि गृहमन्त्रालयबाट प्रस्ताव आएको र सोहीअनुसार निर्णय हुने जानकारी दिएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्