Logo

बालुवाटारमा रमिता छ-गोकुल बाँस्कोटा



काठमाडौं, १३ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डेंगीको संक्रमणले जनता हैरान रहेको बेलामा बालुवाटारमा भने रमित रहेको बताएका छन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन्-” वालुवाटारमा रमिता छ।डेंगीको फैलावटले जनता हैरान छन।सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन।देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दै छन।रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।”



प्रतिक्रिया दिनुहोस्