Logo

गुल्मी–१ मा भण्डारी र ज्ञवालीबीच रोचक प्रतिष्पर्धा, भण्डारी ३९८ मतले अगाडि



काठमाडौं, ८ मंसिर । गुल्मी–१ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ ।

सुरुवातदेखि नै कांग्रेसका डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार भण्डारीले १४४७३ मत ल्याएका छन् ।

उनलाई एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले कडा टक्कर दिएका छन् ।

ज्ञवालीले १४०७५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्