Logo

धादिङ–२ मा रामनाथ अधिकारी विजयी



काठमाडौं, ८ मंसिर । धादिङ–२ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्।

उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारी ३४४८३ मत ल्याएर निर्वाचित भएका हुन्।

लोहनीले २३९५० मत ल्याए। रामनाथ १०५३३ मतान्तरले विजयी भएका हुन्।



प्रतिक्रिया दिनुहोस्