Logo

सर्लाही-४ मा अमरेशकुमार सिंह निर्वाचित



काठमाडौं, ८ मंसिर । सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।

उनले २००१७ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार हराएका हुन् ।

सिंह र नागेन्द्रबीच १७६५ मतान्तर छ । नागेन्द्रले १८२५२ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४६२२ मत ल्याईन् ।

०७४मा सो क्षेत्रबाट सिंह नै विजयी भएका थिए । यसपटक कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।



प्रतिक्रिया दिनुहोस्