Logo

निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीहरुको बिदाई (फोटोफिचर)



काठमाडौं, ८ मंसिर । यही मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सुरक्षार्थ खटाईएका म्यादी प्रहरीहरुलाई बिदाई गरिएको छ । सो क्रममा म्यादी प्रहरीहरुको भूमिकाको प्रशंसा गरिएको थियो ।

निर्वाचनको सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी खटिएका थिए । उनीहरुलाई आज (बिहीबार) एक कार्यक्रमका बीच बिदा गरिएको छ । सो क्रममा उनीहरुलाई कदर तथा प्रशंसापत्र र पारिश्रमिक दिएर बिदाइ गरिएको हो ।

तस्विरमा हेरौं उनीहरुको बिदाई

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्