Logo

शान्ता चौधरीलाई हराउँदै दाङ–१ मा मेटमणि चौधरी निर्वाचित



काठमाडौं, ८ मंसिर । दाङ–१ मा प्रतिनिधिसभातर्फ नेकपा (एकीकृत समाजवादी) मेटमणि चौधरी निर्वाचित भएका छन् ।

उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन् । निर्वाचित चौधरीले २६५६३ मत ल्याएका छन् ।

पराजित चौधरीले भने २१४७९ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्