Logo

महोत्तरी-१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलको अग्रता*



काठमाडौं, ९ मंसिर । महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलको अग्रता छ ।

उनले एमालेका लक्ष्मी महतो कोइरीलाई पछाडि पारेका छन् । ०७४ मा सो क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए ।

उक्त क्षेत्रमा अझै २० हजार मतगणना गर्न बाँकी रहेको छ ।

नोट : यसअघि हामीले उक्त क्षेत्रमा पोखरेल निर्वाचित भनेर लेखेका थियौं । सो समाचार गतल भएकोले सच्याईएको छ ।



प्रतिक्रिया दिनुहोस्