Logo

धनुषा-४ मा महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ९७६ मतले पछाडि



काठमाडौं, ९ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम राखेका छन् । यादवले १४८७७ मत ल्याएका छन् । उनलाई नेकपा (एमाले) का रघुवीर महासेठले कडा चूनौति दिएका छन् ।

महासेठ १३९०१ मत ल्याएर यादवलाई पछ्याईरहेका छन् । उक्त क्षेत्रको मतगणनामा सुरुवातदेखि नै यादव र महासेठबीच कडा प्रतिष्पर्धा भैरहेको छ । अहिले लक्ष्मीनियाँ गाउँपालिकाको वडा नम्बर ६ को मतगणना भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्