Logo

संसद् सचिवालयलाई सर्वोच्च अदालतको प्रश्न : कुन संवैधानिक व्यवस्थाअनुसार महाभियोग निष्प्रभावी भयो ?



काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालतको पूर्ण इजलासले संसद् सचिवालयलाई कुन संवैधानिक र कानूनी व्यवस्थाअनुसार महाभियोग निष्प्रभावी गरेको भनेर प्रश्न सोधेको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलाशले आज (बुधबार) निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुन संवैधानिक र कानुनी व्यवस्था अनुसार महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर जानकारी माग गरेको छ ।

सर्वोच्चको फुलकोर्ट बैठकले संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई उल्टै प्रश्न सोधेको हो ।

यस्तो छ सर्वोच्चले सोधेको प्रश्न :



प्रतिक्रिया दिनुहोस्