मैले पार्टी नेतृत्व हत्याउन र विस्थापित गर्न चाहेको होईन : जनार्दन शर्मा (भिडिओसहित)

काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले पूर्व माओवादी घटक र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गरिने बताएका छन् । उनले पूर्व माओवादीहरुसँगको एकताको सम्भावना रहेको दाबी गरे । उनले आफूले अरु सबैलाई एकताबद्ध गर्नको लागि पनि माओवादी पार्टीको नाम र लोगो बदल्नको लागि प्रस्ताव … Continue reading मैले पार्टी नेतृत्व हत्याउन र विस्थापित गर्न चाहेको होईन : जनार्दन शर्मा (भिडिओसहित)