प्रचण्डकी नातिनीको विवाहमा देउवा सरिक, सम्बन्धमा हार्दिकता

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्धकमा हार्दिकता देखिन थालेको छ । प्रचण्डकी नातिनी दृष्टि केसीको विवाह समारोहमा कांग्रेस सभापति देउवा सरिक भएका छन् । हालै काठमाडौंमा सम्पन्न विवाहमा देउवा नवजोडीलाई शुभकामना दिन पुगेका थिए । देउवा र दाहाल दुवैले एकैपटक वरवधुलाई वैवाहिक जीवनको … Continue reading प्रचण्डकी नातिनीको विवाहमा देउवा सरिक, सम्बन्धमा हार्दिकता